जनताको स्वार्थको लागि चुनाउ लड्न चाहेको छु : याङडुप तामाङ

मिरिक: आगामी मिरिक नगरपालिका चुनाउलाई केन्द्र गरेर राजनैतिक गतिविधि तीव्र भएको देखिन्छ। यसै क्रममा मिरिक नगरपालिका वार्ड नम्बर 9 का नगर पार्षद संजीव लामाले वार्डबाट तृणमूल कङ्ग्रेसबाट टिकटको दावेदारी गर्दै प्रतिक्रिया जारी गरेपछि सोही वार्डबाट तृणमूल कङ्ग्रेसबाट चुनाउ लड्ने इच्छा राखेका याङडुप तामाङले आज मिरिकमा पत्रकारहरूसित कुरा गर्दै वार्ड नम्बर 9 को जनताले परिवर्तन चाहेको दावी गरेका छन्। तिनले भने, परिवर्तनको रूपमा वार्डका जनताले मलाई रूचाएको कारणले गर्दा नै मैले चुनाउ मैदानमा उत्रने मनसाय बनाएको हो। लाखौ रूपियाँ खर्च गरेर जनता भेला गरेको झुटो आरोप नगर पार्षद संजीव लामाले लगाएको दाबी गर्दै हामी साधरण खटी खाने मानिस हौ, रूपियाँ खर्च गरेर जनता भेला गर्ने क्षमता हामीसित छैन भन्दै तिनले जनताले रूचाएको कारण मैले आगामी नगरपालिका चुनाउमा वार्ड नम्बर 9 बाट चुनाउ लड्न चाहेको बताए। तिनले विगतमा यो वार्डमा व्याक्तिगत स्वार्थको लागि कार्य भएको तर आफु जनताको स्वार्थको लागि अघि निस्कन चाहेको बताए। वार्डको सय प्रतिशत जनता र गाउँका जेष्ठ नागरिक, बुद्धिजीवीवर्ग, युवाहरूको साथ आफुसित रहेको तिनले दावी गरेका छन्। तिनले वर्तमान समयमा आफूलाई मात्र योग्य ठान्नु मूर्खता हो भन्दै वार्ड नम्बर 9 गाँउमा धेरै योग्य मानिसहरू छन् तर योग्यको छैन भनेर वार्डको सुन्दर छवीलाई धमिल्याउनु असल होइन भन्ने सुझाउ दिएका छन्। तिनले मिरिक नगरपालिका अध्यक्ष तथा हिल्स तृणमूल कङ्ग्रेस चेयरम्यान एलबी राई नगर पार्षद संजीव लामाका गुरु हुन् भने तिनी मेरो महागुरू हो भन्दै वार्डवासीको अभाव र विविध समस्या समाधान गर्न नै आफु चुनाउ मैदानमा उत्रिन वाध्य बनेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes