जनताले व्यक्तिगत विकास होइन तर सामूहिक विकास चाहेको रंगबुल धोतरिया रंगमुक समष्टिका तृणमूल प्रार्थी एनबी खवासको दावी

सोनादा (निसं) : जीटीए चुनाउको लागि रंगबुल धोतरिया रंगमुक समष्टिबाट हिल तृणमूल कङ्ग्रेसको प्रार्थी एनबी खवासले आज पत्रकार सम्मेलन बोलाएर आफ्नो चुनावी प्रचार विषयमा जानकारी गराएका छन्। तिनले आफुले गत 7 जूनदेखि लगातार रुपमा पैदल नै विभिन्न गाउँहरूमा पुगेको र हरेक गाउँ घरतिर पुगेर चुनाउ प्रचार गर्दा जनताको इच्छा बुझ्दा सबैले व्यक्तिगत विकास होइन तर सामुहिक विकास चाहेको थाहा लागेको बताउँदै यस क्षेत्रको सामुहिक विकासको लागि सबै संघ-संस्थाहरू र युवावर्ग अनि अन्यहरूसित बसेर विकासको रोड म्याप तयार पार्ने बताए। एनबी खवासले चुनाव प्रचारको समय महिलाहरूले राज्य सरकारबाट पाएको लक्ष्मी भण्डारको पैसाको कारण आभार प्रकट गरेको र छोडिएकाहरूको पनि छिट्टै बनाउने बताएका छन्। त्यसरी नै स्वास्थ्य साथी कार्डमार्फत् धेरैले लाभ उठाएको बताउँदै राज्यबाट पाएको अन्य साहुलियतहरूले गर्दा पनि मानिसहरू धेरै खुशी भएको बताएका छन्। एनबी खवासले धोतरिया चियाबारी खोलिदिने अनुरोध सबैले गरेको कारणले हाम्रो प्रथम प्रयासमैं धोतरिया चियाबारी खोलाउनु रहेको बताएका छन् । त्यसरी नै ग्रामीण क्षेत्रका विभिन्न समस्याहरू विषयमा पञ्चायत चुनाउ हुनुपर्छ भन्ने जनताको माग रहेको पाइएको र रंगबुलस्थित आलुबारी फार्म अहिले मरेतुल्य रहेकोले त्यसलाई कसरी हुन्छ पुनर्जिवित पार्ने योजना रहेको र यसबाट धेरै रोजगारहरू खोलिने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes