जनताले बोल्नेलाई होइन, काम गर्नेलाई भोट दिनेछन्। घूम जोरबङलो हामी जित्छौ: अनित थापा

घूम: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले आज चुनावी प्रचार प्रसारको क्रममा घूम-जोरबङलो समष्टि अन्तर्गत विभिन्न क्षेत्रको परिभ्रमण गरे। चुनावी सभाको क्रममा पत्रकारहरुसँग बोल्दै अनित थापाले भने, “घूम जोरबङलो समष्टि एकदमै राम्रो समष्टि हो। हामीले सधैं जितेको समष्टि हो। यसपाली पनि हामी जित्नेछौ। यहाँको हाम्रो उम्मेदवार काम गर्ने छ, विपक्षको उम्मेदवार बोल्ने छ। जनताले काम गर्नेलाई नै भोट दिनेछन् भन्ने मेरो विश्वास छ। मान्छेको मनको समर्थन चाहिएको छ भन्दै तिनले भने, “जबसम्म मान्छेको मन परिवर्तन हुँदैन तबसम्म परिवर्तन आउँदैन। पहाडलाई परिवर्तन गर्नु मन परिवर्तन हुनु आवश्यक छ।

आजको कार्यक्रममा क्षेत्रबाट गोजमुमो अनि तृणमूल कङ्ग्रेसका समर्थकहरू 72 परिवारले पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन जनाए। पार्टी अध्यक्षले समष्टिको प्रार्थी रिन्छेन लामाको पक्षमा भोटको लागि अपिल गर्दै अप्पर तुङसुङ, लोअर तुङसुङ, 2 माइल गडी खान, 3 माइल पैतिसे अनि रागेरुङ क्षेत्रमा पुगेर चुनाउ प्रचार गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes