जनताले सुशासन अनि विकासको निम्ति भागोप्रोमो-लाई जीटीए सभामा पठाउने छ: अनित थापा

खरसाङ : खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तीनजना प्रार्थीहरूले आज नामाङ्कन बुझाएको समय पार्टी अध्यक्ष अनित थापा पनि उपस्थित थिए। यसावधि पत्रकारहरूसित कुराकानी गर्दै अनित थापाले आफ्नो पार्टीको प्रार्थीहरुलाई शुभकामना दिँदै यो चुनाउमा प्रार्थी होइन, समष्टिको जीत भएको हुनुपर्छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई हराउन पहाडको सम्पूर्ण राजनैतिक दलहरु नै पछि लागेको छ अनि हामी चुनौतीलाई स्वीकार गर्छौं र हामी चुनाउमा विजय हासिल अवश्य गर्नेछौं भनी तिनले बताएका छन्। तिनले जनताले सुशासन, सिस्टम अनि विकासको निम्ति हामीलाई अवश्य भोट दिनेछन् भनी विस्वास व्यक्त गर्दै प्रशासन योग्य व्यक्तिको हातमा गएन भने जनताले दुःख पाउँछ अनि पहाडको जनताले अनित थापाको प्रशासनलाई देखेको छ र अनित थापाको काम गर्ने तरिकालाई देखेको छ साथै अनित थापाले के गर्नुसक्छ त्यो पनि देखेको छ भनी बताएका छन् । तिनले आग्रह गर्दै अधुरो छोडेको कामलाई पूरा गर्न जनताले फेरि पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई जीटीए सभामा पठाउनेछ भन्दै यसपाली मनोनित होइन, निर्वाचित अध्यक्ष जीटीएले पाउनेछ भनी बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes