जनता समक्ष मुख देखाउन नसकेपछि विनय र अजयले टेट परीक्षालाई लिएर चुनावी दुष्प्रचार गरिरहेका छन्: एसपी शर्मा

दार्जिलिङ (निसं): गत 2 वर्ष अघि भएको टेट परीक्षालाई लिएर सभासद विनय तामाङले जुन खुलासा गरेका थिए त्यस विषयलाई लिएर जीटीए-का जन सम्पर्क अधिकारी एसपी शर्माले भागोप्रमो-को पक्षबाट स्पष्टीकरण दिएका छन्। तिनले यसबारे भने, विनय तामाङले विगत दुई वर्षमा केही पनि बोल्नु भएन तर आज चुनाउ नजिक आउँदा कसरी टेट परीक्षाको उनलाई याद आयो? उनीहरूलाई जनताको समक्ष मुख देखाउन गाह्रो भएको कारण नै यस्तो दुष्प्रचार गरिरहेका छन्।
विनय तामाङले आफ्नो बयानमा एसपी शर्मा जीटीए क्षेत्र बाहिरका हुन् तर पनि तिनी पीआरओ-का रूपमा कार्यरत् छन् भन्नेबारे दिएको बयानबारे सोधिएको प्रश्नको जवाबमा तिनले भने, उनको जातिप्रतिको सोंच स्पष्ट देखिन्छ कुरा गर्दा चाँहि सम्पूर्ण भारत भरि छरिएर बसेका गोर्खाको गर्छन् तर बयानमा चाहिँ जीटीए क्षेत्रको मात्र सोंच राखेर कुरा गर्छन् तराई र डुवर्स छुट्याउँछन। यस्तो संकीर्ण सोच भएको मानिसलाई जनताले चिन्नुपर्छ।
यसैगरी, तिनले भने, जुन बेला टेट परीक्षा बसालियो, त्यस समय जीटीएमा निर्वाचित भएका कोही थिएनन् जब जीटीएको निर्वाचन भयो त्यसपछि निर्वाचित भएका समूहले यसलाई लागू गराउन पहल चलिसकेको छ त्यो कुरा विनय अनि एडवार्डलाई पनि थाहा छ तर थाहा हुँदाहुँदै पनि चुनाउ नजिकिँदा सस्तो प्रकारको राजनैतिक दुष्प्रचार गरी जीटीए र भागोप्रमो लाई नराम्रो बनाउने प्रयास गरेका मात्र हुन् यो जनताले बुझ्न जरुरी छ। परीक्षार्थीहरु अत्तालिनु र निराश हुने कुनै आवश्यकता छैन किनकि जीटीए सभाले यसमाथि पहल चलिसकेको र राज्य सरकारलाई ज्ञापन पत्र समेत पठाइसकेको छ अब चाँडै सरकारले नोटिफिकेसन जारी गर्ने एसपी शर्माले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbankobet girişbankobetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes