जापानको मियावाकी पद्धतिद्वारा फुलबारीमा कृत्रिम जङ्गल बनाइने

सिलगढी :  राज्य सरकारले जापानको मियावाकी पद्धतिद्वारा कृत्रिम जङ्गल बनाउने निर्णय लिएको छ। यो परियोजना फुलबाड़ी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत पर्ने राधाबाड़ी क्षेत्रको जोड़ापानी नदी किनारमा लगभग 27 बीघा जमीनमा गरिने भएको छ। राज्यका पर्यटन मन्त्री गौतम देवले आज उक्त भूमिको परिभ्रमण गरेर यसबारे जानकारी दिएका छन्। तिनले उक्त क्षेत्रमा जापानको मियावाकी पद्धतिद्वारा जङ्गल बनाइने बताए। बेङ्गलुरूमा वन कम्पनी उन्नत तक्निकको साथमा जङ्गल बनाइरहेको साथै उक्त पद्धतिद्वारा विरुवा चाँडै बढ्ने तिनले बताए। उक्त संस्थाले कोलकाताको हावड़ामा यस प्रकारको वन बनाइसकेको छ। सोशल फरेस्ट्री डिभीजनले तिनीहरूबाट प्रशिक्षण लिएर उक्त वन बनाउँदछ। एनआरजीएस, पर्यटन विभाग र जिल्ला परिषदको सहयोगमा पर्खालनदीको किनारनदीलाई सौंदर्यीकरण गरिने भएको छ भने यस ठाउँमा वनभोज खेल्न निषेध गरिने भएको छ। यस अवसरमा पर्यटन मन्त्री गौतम देवलगायत जलपाईगढीका अतिरिक्त जिल्लाशासक सुनील अग्रवाल, पार्क र खनन विभागको उत्तर बंगालका डीएफओ अञ्जन गुहासोशल फरेस्ट्री डिभीजनका डीएफओ एञ्जेला भुटिया, राजगञ्जका बीडीओ एनसी शेर्पाबीएलआरओ रूपकचन्द्र भवालजिल्ला परिषद सदस्य देवाशीष प्रामाणिक र ग्राम पञ्चायत प्रधान दिलीप राय एवम् अन्य केही अधिकारीगण उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetcasinowontipobetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinoromabetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes