जर्जर सडकको मरमति गरिदिने मागमा गाउँलेहरूद्वारा राष्ट्रिय राजमार्ग अवरोध गरेर विक्षोभ प्रदर्शन

फाँसीदेवा (निसं): गत पाँच वर्षदेखि सडक जर्जर अवस्थामा रहेको छ भने कल्भर्ट भत्केर सडक धस्केको छ। हाल वर्षाको समयमा आफ्नो ज्यान जोखिममा पारेर मानिसहरूले उक्त सडक भएर यातायात गर्न बाध्य छन्। स्थानीय मानिसहरूको आरोप अनुसार प्रत्येकपल्ट चुनाउ अघि नेताहरूले विभिन्न प्रकारको आश्वासन दिने गर्दछन्, तर चुनाउ समाप्त भएपछि तिनीहरू इलाकामा आउँदैनन्। प्रशासनले यसमाथि ध्यान दिएको छैन। यसैले आज बाध्य भएर अन्तुजोत, दानागछ, नयनजोत लगायत 10 वटा गाउँका मानिसहरूले फाँसीदेवाको हँसखोया मोडमा सिलगढी-कोलकातागामी 31 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरेर विरोध प्रदर्शन गरे। उक्त विरोध प्रदर्शनमा स्कुलका विद्यार्थीहरू पनि सामेल थिए। उक्त गाउँको सडकको हालत दयनीय रहेको छ। प्रशासनले यस मामिलामा कुनै पहल गरेको छैन। कल्भर्ट भत्केकोले गर्दा 50 मीटर सडक धस्केर खाल्डो परेको छ। गाउँलेहरूले ज्यान जोखिममा पारेर उक्त सडक भएर यातायात गरिरहेका छन्। घटनाको खबर पाएर बाघडुग्रा पुलिस र फाँसीदेवा बीडीओ सञ्जु गुहा मजुमदार घटनास्थलमा पुगेका थिए। पछि बीडीओ र पुलिसको आश्वासनपछि प्रदर्शनकारीहरूले सडक अवरोध हटाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes