जर्जर सडकको मरमति गरिनुपर्ने मागमा स्थानीय मानिसहरूद्वारा सडक अवरोध गरेर विरोध प्रदर्शन

सिलगढी : जर्जर सड़कको मरमति गर्ने मागमा स्थानीय मानिसहरूले पथ अवरोध गरेर विरोध प्रदर्शन गरे। बारिभाषा भीआईपी रोडको सड़क धेरै समय अघिदेखि जर्जर अवस्थामा रहेको छ। सडकको ठाउँ-ठाउँमा ठुल्ठुला खाल्डो भएकोले मानिसहरूले उक्त सडकमा पैदल हिँड्डुल गर्न निक्कै असुविधा हुनको साथै पानी पर्न साथ सड़कमा वर्षाको पानी जम्ने गर्दछ। यसले गर्दा प्रायःजसो सड़क दुर्घटनाहरू हुने गर्दछ। यसैगरी, गर्मीको समयमा सडकमा जमेको पानी सुकेपछि निक्कै धुलो उड्ने गरेकोले उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूलाई श्वास लिनमा निक्कै असुविधा हुने गर्दछ। यसैले आज मानिसहरूले उक्त सड़कको मरमति गरिनुपर्ने माग गर्दै सड़कमा बाँस तथा बेञ्च लगाएर पथ अवरोध गर्नको साथै विरोध प्रदर्शन पनि गरे। विरोध प्रदर्शनले गर्दा इलाकामा जामको समस्या देखापर्यो। घटनाको खबर पाएर एनजेपी ट्राफिक गार्डका अधिकारी घटनास्थलमा पुगेर प्रदर्शनकारीहरूसित कुराकानी गर्नको साथै सड़कको मरमति गरिदिने वाचा गरेपछि प्रदर्शनकारीहरूले पथ अवरोध हटाएको बताइएको छ। स्थानीय मानिसहरूले बताएअनुसार पानी पर्न साथ उक्त सड़कमा पानी जम्ने गरेकोले दुर्घटनाहरू हुने गर्दछ। यसैले चाँडोभन्दा चाँडो सड़कको  मरमति गरिदिने तिनीहरूले माग गरे। यदि 15 दिनमा उक्त सड़कको मरमति नगरेको खण्डमा वृहद आन्दोलन गर्ने तिनीहरूले चेताउनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişcasinowonholiganbetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes