जर्जर सड़कलाई पक्का बनाउने राजगञ्ज गठियागछ निवासीहरूको माग

राजगञ्ज : कच्चा सड़कलाई पक्का सडक बनाउने मागमा आज राजगञ्जको गठियागछ निवासीहरूले आवाज उठाएको छ। यसबाहेक लगभग एक वर्षदेखि उक्त सड़कको बीचैमा ह्यूम पाइप पनि भत्केको छ। राजगञ्ज ब्लक अन्तर्गत पानीकौरी ग्राम पञ्चायतको गठियागछ गाउँका स्थानीय मानिसहरूले लगभग डेढ़ किलोमीटरसम्मको सड़कलाई पक्का सडक बनाउनुपर्ने माग गरेका छन्। उक्त इलाकाका कृष्णकमल शीलले बताएअनुसार 45 वर्षदेखि उक्त सड़क कच्चा रहेकोले सड़कको बीचैमा दुई ठाउँमा ह्यूम पाइप भत्केको छ। स्थानीय प्रशासनलाई यसबारे बारम्बार अवगत गराए तापनि हालसम्म उक्त सड़कलाई पक्का सडक बनाएको छैन। स्थानीय शान्तनु शीलले भने, उक्त सड़कलाई पक्का सडक बनाउनको लागि ग्रामवासीहरूले धेरैपल्ट पञ्चायत प्रबन्धनलाई ज्ञापन पत्र चढाइसकेको तापनि प्रशासनको उदासीनताको कारण हालसम्म सड़कलाई पक्का गरिएको छैन। हाल सड़कको अवस्था अति जर्जर बनेकोले नर्षाको समयमा मानिसहरूलाई उक्त सडक भएर यातायात गर्न निक्कै असुविधा हुने गर्दछ। एक वर्षअघि ह्यूम पाइपको एउटा भाग भत्केकोले सड़क संकीर्ण बनेको छ भने हालै पनि अर्को ह्यूम पाइप बीचैमा भत्केको छ। ह्यूम पाइप भत्केकोले प्रायजसो उक्त सडकमा दुर्घटनाहरू हुने गर्दछ। पानीकौरी अञ्चल अध्यक्ष अमल कुरीले यस सम्बन्धमा जिल्ला परिषदलाई अवगत गराइसकेकोले चाँडै सडकको कार्य शुरू हुने आशा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinokingroyalgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes