जाडोबाट जोगाउन माध्यमिक परीक्षा दिने विद्यार्थीहरूको लागि पहाडमा हिटर जडान

दार्जिलिङ (निसं ): पश्चिम बंगाल माध्यमिक बोर्डको परीक्षा भोलि 2 फरवरीदेखि सुरु हुँदैछ। भोलिदेखि सुरु हुने माध्यमिक परीक्षाको लागि पहाडमा पुरा तयारी गरिएको छ। यस वर्षको माध्यमिक परीक्षा केही अघि भएको छ। यसपालीको पहाडमा जाडोको मुख्य समयमा माध्यमिक परीक्षा हुने भएकोले केही दिनअघि मुख्यमन्त्रीले विद्यार्थीहरूलाई चिसो नहोस् भनेर यहाँको विद्यालयमा हिटर उपलब्ध गराउन 101 करोड रुपियाँ दिने घोषणा गरेको थियो। त्यसैले यहाँ दार्जिलिङमा प्रत्येक परीक्षा केन्द्रमा हिटर लगाइएको जानकारी प्राप्त भएको छ। प्रत्येक परीक्षा केन्द्रको कोठामा हिटर जडान गरिएको छ। परीक्षा दिने विद्यार्थीहरूलाई चिसोदेखि जोगाउन हिटर जडान गर्ने कार्य गरिएको छ। परीक्षा दिने विद्यार्थीहरूलाई जाडोबाट जोगाउन तथा जाडोमा लेख्नमा कुनै असुविधा नहोस् भनेर हिटर जडानको कार्य आज नै पुरा गरिएको जानकारी प्राप्त भएको छ। यसपाली परीक्षा दिने विद्यार्थीहरू बिहान 8 बजेर 30 मिनटमा परीक्षा दिने कक्षामा पुग्नु पर्ने अनि 9 बजेर 45 बजेदेखि प्रश्न पत्र वितरण गरिनेछ। यसपछि 10 बजेदेखि परीक्षा लेख्न शुरु गर्नुपर्ने छ। त्यसरी नै परीक्षा 10 बजेदेखि 1 बजेसम्म हुने भएको छ। यसपाली दार्जिलिङ सहरमा मात्र मोठ 7 वटा परीक्षा केन्द्रहरू राखिएको जसमा 700 देखि 800 विद्यार्थीहरूले परीक्षा दिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes