जातिको लागि कार्य गर्नका लागि भाजपा-मा सामेल भएको हुँ: धर्मगुरु पेम्बा रिम्पोर्छे

खरसाङ (निसं) : हालैमा भारतीय जनता पार्टीमा सामेल भएका बौद्ध धर्मगुरु पेम्बा रिम्पोर्छेले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर आफु भाजपा-मा सामेल हुनुको विभिन्न कारण बताएका छन्। पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिँदै जुन पार्टीले सही बाटो देखाउँछ, निमुखा जनताको हितमा काम गर्छ र गोर्खा जातिलाई न्याय दिन्छ उसै पार्टीलाई समर्थन र सघाउने भनेको थिए र भाजपा इमान्दार पार्टी लागेको साथै राष्ट्रिय पार्टी भएको अनि गोर्खा जातिको लागि केही गरिरहेको कारणले आफु भाजपामा सामेल भएको बताए। पत्रकारहरूलाई सम्बोधन गर्दै पेम्बा रिम्पोर्छेले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले कसैलाई पक्षपात नगरी देशको लागि देश विदेशमा राम्रो कार्य गरिरहेको छ साथै सम्पूर्ण जाति, धर्म र समुदायलाई लिएर कार्य गरिरहेकोले गोर्खा जातिको लागि पनि केही राम्रो काम गर्नेछ भन्ने आशा छ।
तिनले सांसद राजु विष्टको विषयमा बोल्दै भने, “मैले देखेको अहिलेसम्मको सांसदमा राजु विष्टले मात्र गोर्खा जातिको लागि आफ्नो क्षमता अनुसार कार्य गरिरहेको र उनी जनताको घर दैलो र गाउँतिर गइरहेका छन्। उनले आफ्नो पहलबाट हुने हरेक कार्य गरिरहेका छन्। यसको साथै भाजपा ईमान्दार रहेको छ र चोर्ने, ढाट्ने र भष्टाचार गर्नेहरूलाई नछोड्ने छन् र म पनि भाजपामा सामेल भएको हो। तिनले क्षेत्रीय पार्टीले जनताको लागि केही गरेन अनि जातिको लागि झूटो पर्जापट्टा ल्याएर आएको भनी आरोप लगाउँदै चिया गाँछहरू पनि उखेल्ने कार्य हुँदैछ, जसले गर्दा गोर्खा जातिको अस्तित्व खतरामा रहेको बताएका छन् । उनले क्षेत्रीय पार्टीले बंगाल सरकारसित मिलेर कार्य गरिरहेकोमा आपत्ति जनाउँदै आफुले धर्म नीति गर्दै थिए तर अब राजनीति पनि गर्दैछु भनी बताए। भाजपासितको सम्बन्ध राजनीति हो र आफ्नो व्यक्तिगत कर्म र धर्म पनि छ, जुन जारी रहने अवगत गराउँदै छ। सामाजिक सेवाको कार्य पनि जारी राख्नेछु। जातिको लागि कार्य गर्न आफु भाजपामा सामेल भएको तिनले बताए। भाजपाले गोर्खा जातिको लागि अब स्थायी राजनैतिक समाधान पनि चाँढ़ै गर्ने बुझेर भाजपामा सामेल भएको हो भन्ने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetfenomenbet girişfenomenbetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobetmatadorbetcasibom Built with ❤︎ by appycodes