जातिको निम्ति मैले गरेको कर्म, आस्था र विश्वास छ जनतालाई, अब मसँगै सबै आउनेछन् : बिमल गुरुङ

दार्जिलिङ: गोजमुमो बिमल खेमा पार्टीको साङ्गठानिक कार्य गर्न सजिलो होस् भन्ने उद्देश्य लिएर आज खरसाङ महकुमालाई दुई भागमा विभाजित गर्ने पार्टीको योजनाबारे बिचार विमर्श गर्न आज खरसाङ महकुमाको पाँचवटा समष्टीलाई लिएर पार्टी कार्यालय पातलेबाँसमा सभा सम्पन्न भयो। गत 6 अगस्तको दिन खरसाङ महकुमाको पाँचवटा समष्टीहरु क्रमैले सोनादा-पच्याङ, टुङ सेन्टमेरिज, रङमुक सिडर्स, सिटोङ लाठपञ्चर अनि मङ्पु लाब्दाका प्रतिनिधिहरूलाई लिएर महकुमा विभाजनकै बिषयमा विचार विमर्श गरिएको थियो। त्यसदिनको सभामा समष्टीका प्रतिनिधिहरुले पार्टीगत् साङ्गठनिक कार्यको निम्ति खरसाङ महकुमा विभाजन गरिने केन्द्रीय समितिको योजनालाई समर्थन जनाएका थिए। त्यसरी नै आज पनि सभामा खरसाङ महकुमाको पाँचवटा समष्टीहरु क्रमैले गिद्धेपहाड समष्टी, अम्बटे पंखाबारी समष्टी, चिम्नी देउराली समष्टी, तीनधारे महानदी समष्टी अनि सुकना पानीघटा समष्टीका प्रतिनिधिहरुले पनि महकुमा विभाजनको कुरा स्वागतयोग्य रहेको बताए।

सभामा खरसाङ टाउन कमिटिका सदस्यहरुले खरसाङको बीसवटा वार्डहरुलाई लिएर एउटा समष्टी गठन गर्नु पर्ने अनि त्यस्तै गरी सुकना पानीघटा समष्टीका प्रतिनिधिहरुले पनि सुकना पानीघटालाई दुईवटा समष्टीमा विभाजन गर्नु पर्ने प्रस्ताव राखे। सभालाई सम्बोधन गर्दै अध्यक्ष बिमल गुरुङले जाति र माटोको निम्ति नै आफुले आफ्नो दाजु गुमाउनु परेको बताउँदै यो जाति र माटोलाई कहिल्यै धोका नदिने बताए। झोडा नालाको निम्ति युवाहरुले राजनीति नगरी दिने अनि आशे भएर बाँच्नु नहुने भन्दै आफुहरूले खरसाङलाई दुईवटा महकुमा बनाउने लिएको निर्णयको पछि ठूलो कारण रहेको र सोनादा अनि सिटोङ लाठपञ्चरहरूलाई ब्लक बनाउने योजना रहेको तिनले बताए। तिनले भने, जातिको निम्ति मैले गरेको कर्म, आस्था र विश्वास छ जनतालाई, अब मसँगै सबै आउनेछन्। सभामा केन्द्रीय समिति सह सचिवद्वय नर्बुजी लामा र प्रियवर्धन राई, युमो महासचिव नोमन राई, खरसाङ महकुमा समिति महासचिव सुरज छेत्री अनि महकुमा समिति अनि पाचैवटा समष्टीका नारी, युवा अनि प्यारेन्ट्स बडीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinodoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbaywin girişbaywin Built with ❤︎ by appycodes