जटिल रोगले ग्रसित डेढ महिनाको शिशु अप्रेसन गरेपछि सकुशल फर्किए घर

सिलगढी : डेढ महिनाको शिशु शुभ साहा जन्मपछि जटिल रोगले ग्रसित भएपछि तिनका आमा-बाबुले सहयोगको अपील गरेका थिए। यसपछि उक्त शिशुको सहयोगको लागि सहरवासी अघि आए। कोलकाताबाट अप्रेसन गरेपछि उक्त शिशु शुभ घर फर्कि आएका छन्। डाबग्राम-फुलबारी विधानसभा अन्तर्गत पूर्व फकदईबारी निवासी कार्तिक साहा र लक्ष्मी साहाको छोरा शुभ साहाको दिल्लीमा जन्म भएको थियो। यसपछि उक्त शिशु जटिल रोगले ग्रसित भएको पुष्टि भएको थियो। दिल्लीमा विभिन्न ठाउँमा उक्त शिशुको जाँच गरेपछि सिलगढी फर्किआएपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा शिशुको उपचार गराउँदा बाहिर लगेर शिशुको उपचार गर्ने चिकित्सकहरूले परामर्श दिएका थिए। गैर सरकारी अस्पतालमा उक्त शिशुको जाँच गराएपछि अप्रेसनको लागि लाखौँ रुपियाँ लाग्ने अस्पताल कर्तृपक्षले बताएपछि छोराको चिकित्सालाई लिएर कार्तिक साहा चिन्तामा थिए। यस्तो परिस्थितिमा तिनले सबैसित छोराको उपचारको लागि सहयोग गर्ने अपील गरेका थिए। उक्त खबर प्रसारित भएपछि सहरका मानिसहरू शिशुको सहयोगको लागि अघि आए। यसपछि गत 22 मईमा कोलकाताको पीजी अस्पतालमा शिशुलाई भर्ना गरियो भने गत 27 मईमा तिनको अप्रेसन गरेपछि घर फर्किआएका छन्। छोराको उपचारको लागि सहयोग पुर्‍याउने सबैलाई तिनले धन्यवाद जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes