जटिल रोगले ग्रसित दुई दिदी-भाइको सहयोगको लागि अघि आए समाजसेवी

सिलगढी सिलगढी घोगोमालीको चयनपाडा निवासी जितेन सूत्रधरको छोरा-छोरी जटिल रोगले ग्रसित छन्। तिनीहरूको उपचारको लागि असहाय बाबुले सबैसित सहयोगको अपील गरेका छन्। आज सहरका समाजसेवी तिनको सहयोगको लागि अघि आएको छ। प्राप्त जानकारी अनुसार जितेन सूत्रधरको छोरी तापसी (30) र छोरा दीपङ्कर (25) मायोप्याथी नाम गरेको जटिल रोगले ग्रसित छन्। गत 5 वर्षदेखि तिनीहरू हिँड्डुल गर्न सक्दैनन्। अर्कोतिर, बाबु जितेन स्वयम् अस्थमाका रोगी हुन् भने तिनको हात पनि भाँच्चिएको छ। तिनी पहिला काठ मिस्त्रीको काम गर्दथे भने हाल हात भाँच्चिएकोले गर्दा सो काम गर्न सक्दैनन्। तिनको स्वास्नीको स्वास्थ्य पनि त्यति राम्रो छैन। परिवारमा 4 जनाको सदस्य छ। घरमा कमाउने कोही छैनन्। तिनको घरमा बिजुलीको व्यवस्था छैन। यस्तो परिस्थितिमा छोरा-छोरीको उपचारको लागि तिनले सबैसित अपील गरेका छन्। उक्त खबर पाउनसाथ समाजसेवी तथा सिलगढी जलपाईगढी विकास पर्षद्का सदस्य गौतम गोस्वामी तिनीहरूको सहयोगको लागि अघि आएका छन्। तिनले उक्त परिवारको घरमा बिजुली बत्तीको व्यवस्था गरिदिनको साथै पङ्खा पनि प्रदान गरे। यसको साथै दुई दिदी-भाइको उपचार लगायत तिनीहरूको साथमा रहने तिनले आश्वासन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes