जाति प्रमाण पत्र बाँढ्ने क्रममा बीडीओद्वारा विद्यालयको छड्के भ्रमण

राजगञ्ज : घर-घरमा गएर जाति प्रमाण पत्र बाँढ्ने क्रममा राजगञ्जका बीडीओले आज अचानक एउटा प्राथमिक विद्यालयको छड्के भ्रमण पनि गरे। यस अवधि तिनले विद्यार्थीहरूसित मैदानमा बसेर मिड डे मिल खाए। यसको साथै तिनले विद्यार्थी तथा अभिभावकहरूबाट विविध अभियोगहरू सुने। राजगञ्ज ब्लकको सुखानी तथा पानीकौरी अञ्चलको केही ठाउँहरूमा जाति प्रमाणपत्र प्रदान गर्न गइरहेको समय बीडीओ प्रशान्त बर्मन अचानक बलदापुकुरस्थित नेताजी सुभाष प्राथमिक विद्यालयभित्र पसे। त्यस समय विद्यार्थीहरूलाई खुल्ला आकासमुनि बसाएर दिउँसोको भोजन खुवाइरहेको थियो। छेवैमा कुकुर-गाईहरू घुमफिर गरिरहेको थियो। यस्तो दृश्य देखेर बीडीओले असन्तुष्ट प्रकट गरे। स्कुलमा बीडीओलाई देखेर अभिभावक तथा विद्यार्थीहरूले स्कुल कर्तृपक्षविरुद्ध विविध अभियोग लगाए। अभियोग सुनेपछि तिनले स्वयम् मि डे मिल खाएको बताइएको छ। विद्यार्थी तथा अभिभावकहरूको आरोप अनुसार स्कुलमा पठन-पाठन राम्रोसित भएको छैन। शिक्षक-शिक्षिकाहरू स्कुलमा ढिलो आउने गर्छन्। उक्त अभियोग सुनेपछि बीडीओले शिक्षकहरूलाई आगामी दिनमा यस प्रकारको अभियोग पाएको खण्डमा कठोर पदक्षेप ग्रहण गरिने चेताउनी समेत दिए। यस सम्बन्धमा राजगञ्जका बीडीओ प्रशान्त बर्मनले भने, जाति प्रमाण पत्र बाढ्न निस्केको समय अचानक नानीहरू मैदानमा बसेर मिड डे मिल खाइरहेको देखे। यसैले स्कुलमा गएर मिड डे मिलको गुणवत्ता जाँच गरे। विभिन्न विषयलाई लिएर शिक्षकहरूलाई सचेत गराएको छु। विद्यार्थी तथा अभिभावकको अभियोगमाथि गम्भीरतापूर्वक विचार गरिनेछ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuangrandpashabetgrandpashabetsekabetimajbetpusulabetvdcasinograndpashabetVDCasinotambet girişesbet girişholiganbettambetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişsuperbetin güncel girişjojobettaraftarium24child pornmegabahiskingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasino Built with ❤︎ by appycodes