जाति र माटोको उन्मुक्तिको निम्ति युवाहरू अब अघि आउनु पर्छ: मन घिसिङ

कालेबुङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा अध्यक्ष मन घिसिङ आफ्नो राजनैतिक एवम् साङ्गठनिक कार्यक्रमलाई लिएर कालेबुङ भ्रमणमा आइपुगेका छन्। यस अवसरमा तिनीसित पार्टीको केन्द्रीय समिति कार्यालय प्रवक्ता वाई लामा, केन्द्रीय समिति कोषाध्यक्ष अनिल गुप्ता, दार्जीलिङ ब्राञ्च कमिटी प्रवक्ता संजोक गुरुङ लगायत अन्य शीर्ष नेतृत्वगण छन्। मन घिसिङले कालेबुङ भ्रमण गरेर पार्टीको राजनैतिक कार्यक्रम साथै आगामी दिन दिल्लीमा सम्पन्न हुने त्रिपक्षीय वार्ता विषय लिएर व्यापक चर्चा परिचर्चा गरेको पार्टी सूत्रले जनाएको छ। गोरामुमो केन्द्रीय समिति उपाध्यक्ष मौरिस कालिकोटे, केन्द्रीय समिति सेक्रेटरी जनरल दावा शेर्पा अनि कालेबुङका केन्द्रीय समितिका सदस्यहरु माझ डेलो गुम्बा लाइनमा मन घिसिङको अध्यक्षतामा बसेको बैठकमा पार्टीको भावी साथै आगामी दिन दिल्लीमा सम्पन्न हुने त्रिपक्षीय वार्ता विषय अनि कालेबुङको साङ्गठनिक गतिविधि लिएर व्यापक चर्चा भएको बताइएको छ।

यसै क्रममा कालेबुङ शेर्पा गाउँमा पनि अध्यक्ष मन घिसिङको अध्यक्षतामा गोर्खा राष्ट्रिय युवा मोर्चाको साङ्गठनिक सभा दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक बाट आएका युवा मोर्चाका शीर्ष नेतृत्वको उपस्थितिमा सम्पन्न भयो। सभामा युवाहरुलाई सम्बोधन गर्दै अध्यक्ष मन घिसिङले भने, युवा भनेको एउटा शक्ति हो, पार्टीलाई बलियो बनाउन युवाहरुको ठूलो भुमिका हुन्छ। आगामी दिनहरुमा पार्टीले युवाहरुको नेतृत्वमा भव्य कार्यक्रम गर्नेछ । अहिले पार्टी भएर होइन तर जाति र माटोप्रति इमान्दार भएर कार्य गर्न जरुरी छ । मैले बर्तमान समयमा राजनीति गर्ने कुनै विषय बस्तु देखेको छुइँन, जब जाति र माटोले उन्मुक्ति पाएको छैन भने कुन आधारमा राजनीति गर्ने भन्दै राजनीति भनेको मुद्दा फत्ते भएर मात्र गर्नुपर्छ । विगत चौध बर्षसम्म हाम्रो मुद्दा कहाँ थियो कसैलाई पत्तो थिएन तर अहिले ट्रेन आफ्नो ट्र्याकमा छ अब ट्रेनलाई आफ्नो गन्तब्य स्थानमा पुर्याटएर मात्र म विश्राम लिइने छु। घिसिङले अब युवा शक्ति जागरुक हुनपर्छ भन्दै जाति र माटोको उन्मुक्तिको निम्ति युवाहरु अब अघि आउनु पर्छ भनी बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetine girişbetineJojobetcasibom Built with ❤︎ by appycodes