जीबी बलको कृति ‘स्मरणमा रहेका केही संस्मरण’-को लोकार्पण

खरसाङ (निसं) : खरसाङ क्षेत्रका वरिष्ठ साहित्यकार जीबी बलको सातौं कृति स्मरणमा रहेका केही संस्मरणआज लोकार्पण गरियो। तिनको उक्त लेख अनि संस्मरण संग्रह स्मरणमा रहेका केही संस्मरणहिमालय दर्पण खरसाङ शाखा कार्यालयमा साहित्यकार तथा गोर्खा जनपुस्ताकालय खरसाङको उपाध्यक्ष ऋषि राई, कवि तथा पत्रकार हनोक थापा र लेखक जीबी बलको बाहुलीबाट लोकार्पण गरियो। यस अवसरमा साहित्यकार ऋषि राईले जीबी बल जस्ता वरिष्ठ स्रष्टाको पुस्तक सार्वजनिक गर्न पाउनु हाम्रो अहोभाग्य हो भनी बताउँदै 87 वर्षको उमेरमा पनि जीबी बलले पुस्तक लेखेर प्रकाशित गर्नु सानो कुरा होइन भनी बताए। यस अवसरमा ऋषि राईले गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट खदार्पण गरेर बधाई दिए। पुस्तक लोकार्पण अवधि लेखक जीबी बलले यो आफ्नो सातौं कृति रहेको र यस संग्रहमा विभिन्न विषयमा जम्मा 21 वटा लेख संकलन गरिएको जानकारी गराए। तिनले आफ्नो यो कृतिको बिक्री शुरु भइसकेको जानकारी गराउँदै उमेर र स्वास्थ्यले साथ दिएसम्म आफुले लगातार रूपमा पुस्तक प्रकाशित गर्ने बताएका छन्। उल्लेखनीय रहोस, जीबी बल खरसाङ क्षेत्रका एकजना वरिष्ठ साहित्यकार हुन्, जसको पहिलेबाटै कृतिहरू क्रमैले बड़ाको सिजन डाउन‘ ( 1995), ‘म अफिसर भए‘ ( 1996), ‘लट्ठा साफ : घुइँक्याईदिएँ‘ ( 2005), ‘जीवनका तीता मीठा अनुभव र संस्करण खरसाङको‘ ( 2010), ‘धूमिल स्मृति(2015), ‘स्मृतिको चिन्ह : गोरूगाड़ीको पाङ्ग्रा (2018) प्रकाशित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetenjoybet girişenjoybetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes