जेमबहादुर राईलाई श्रद्धाञ्जलि अर्पण गर्न मगरजुङ पुगे गोरामुमो अध्यक्ष मन घिसिङ

पोख्रेबुङ : पोख्रेबुङ नागरी समष्टि अन्तर्गत मगरजुङ बाहुन गाउँ निवासी जेमबहादुर राईलाई श्रद्धाञ्जलि अर्पण गर्न गोरामुमो अध्यक्ष मन घिसिङ आज मगरजुङ पुगेका थिए। गत 24 जुनमा मगरजुङ तिर्सुले गाउँमा वाहन दुर्घटनामा परेर तिनको मृत्यु भएको थियो। जेमबहादुर राई 1986 सालको आन्दोलनको एकजना वीर योद्धा थिए। जीभीसीमा रहेर तिनले जाति र माटोको उन्मुक्तिको लडाइँमा आफ्नो अहम भूमिका निभाएका थिए। तिनको उक्त योगदानको कदर गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले आज दलीय झण्डा ओडाएर तिनलाई श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै तिनले शोकाकुल परिवारसित भेटघाट गरेर शोक समवेदना प्रकट गरे। जेमबहादुर राईको निधनले गोरामुमो-ले एउटा धुरी खम्बा गुमाएको घिसिङले बताए। अर्कोतिर, वाहन दुर्घटनामा घाइते भएकाहरूसित भेटघाट साथै तिनीहरूको स्वास्थ्यबारे जानकारी लिनको लागि हिजो गोरामुमो केन्द्रीय समिति टोली वाई लामा, अनिल गुप्ता अनि अमर तामाङ दार्जिलिङ जिल्ला अस्पताल इडेनमा पुगेका थिए। घाइतेहरूलाई पार्टीको तर्फबाट सकेसम्म सहयोग गर्ने वाई लामाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişholiganbetholiganbetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes