झाडु लिएर सडकमा ओर्लिन् वार्ड को-अर्डिनेटर मौसमी हाजरा

सिलगढी : सिलगढी नगरनिगमका सफाई कर्मचारीहरूको आन्दोलन आज तेस्रो दिन पनि लगातार जारी रहेको छ। सफाई कर्मचारीहरूले काम बन्द राखेकोले गर्दा सहरवासीहरू समस्यामा परेका छन्। यसैले आफ्नो वार्ड सफा राख्ने उद्देश्य लिएर 19 नम्बर वार्ड को-अर्डिनेटर मौसमी हाजरा आज झाडु लिएर वार्ड सफा गर्न निस्किन्। स्मरण रहोस्, स्थायीकरण, वेतन वृद्धि लगायत अन्य विविध मागलाई लिएर सिलगढी नगरनिगमका सफाई कर्मचारीहरूले आन्दोलन गरिरहेका छन्। गत 3 दिनदेखि तिनीहरूले आफ्नो सफाई कार्य बन्द राखेकोले सिलगढी सहरमा फोहोर-मैला थुप्रिएपछि मानिसहरू समस्यामा परेका छन्। यसैले 19 नम्बर वार्ड को-अर्डिनेटर मौसमी हाजराले आज झाडु लिएर वार्ड कमिटीको सहयोगमा आफ्नो वार्डको सर-सफाई गरिन्। साधारण मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर उक्त सफाई कार्य गरेको मौसमी हाजराले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotslotramobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alibizabetcasinoroyal Built with ❤︎ by appycodes