झण्डाको स्वामित्व अब आफ्नो पार्टीको मात्र भएकोले यसले राम्रो कार्य गर्नेछ : बिमल गुरूङ

खरसाङ :  गोजमुमो अध्यक्ष बिमल गुरुङले आज खरसाङको गिद्धे पहाड़स्थित एउटा मन्दिरमा पुजा अर्चना गरेर पार्टीको झण्डा शुद्धीकरण गर्ने कार्य गरे। यस अवसरमा मन्दिरमा गोजमुमो अध्यक्ष बिमल गुरुङले ग्रह शान्ति, रुद्राभिषेक, हवन गरी पार्टीको झण्डालाई शुद्धीकरण गरेका छन्। तिनले आज बिहान 11बजेर 19 मिनटको साईतको साथमा पुजा अर्चना गरेर झण्डाको शुद्धीकरण गर्ने कार्य सम्पन्न गरे। उक्त पुजा अर्चना गर्ने कार्य पण्डित पुरूषोत्तम अधिकारी, पण्डित लक्ष्मीप्रसाद ढकालद्वारा गरिएको थियो भने मोर्चा अध्यक्ष बिमल गुरुङले पार्टीको झण्डा शुद्धीकरण गरेका छन्। पार्टीको झण्डा शुद्धीकरण गर्ने कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै गोजमुमो अध्यक्ष बिमल गुरुङले 2007 मा आफ्नै छुट्टै परिचय र सिद्धान्त लिएर जन्मेको गोजमुमो पार्टीको झण्डा हो जुन 2017 सालपछि विभिन्न तरिकाले यो झण्डाको प्रयोग गरियो भन्दै हामीलाई विस्थापित गराएर विभिन्न तरिकाले नराम्रो प्रकारले यो झण्डाको प्रयोग गरेको बताए। यसको साथै यो झण्डालाई लिएर जाति र मुद्दा बेचेर पनि झण्डाको फाइदा लिएर व्यक्तिगत स्वार्थ र घर संसार बनाउन प्रयोग गरियो भने हाम्रै भाइ बहिनीहरूको रोजगार समेत खोसिएको तिनले बताए। यसैले तीजको अवसर पारेर खरसाङको गिद्धे मन्दिरमा यो झण्डाको शुद्धीकरण गरिएको गोजमुमो अध्यक्ष बिमल गुरूङले बताए। तिनले यो पार्टीको झण्डाको आफ्नै परिचय,  आफ्नै सिद्धान्त, आफ्नै लक्ष्य र भिजन रहेको छ भन्दै आजदेखि यो झण्डाको शुद्धीकरण भएकोले यो झण्डा अब नराम्रो काममा प्रयोग हुँदैन र यो झण्डाको स्वामित्व अब आफ्नो पार्टीको मात्र रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobet Built with ❤︎ by appycodes