झारखण्डको जामताडा ग्याङका 3 जना सदस्य सिलगढीबाट पक्राउ

सिलगढी : सिलगढीमा लुकेर बसेका झारखण्डको जामताडा ग्याङको असम पुलिसले रहस्योत्घाटन गरेको छ। असम पुलिसले सिलगढी मेट्रोपोलिटनको प्रधान नगर थानाको सहयोगमा उक्त ग्याङको 3 जना सदस्यलाई पक्राउ गरेपछि सिलगढी अदालतमा पेश गरेर ट्रान्जिट रिमान्डमा लिएर असम प्रस्थान गर्यो। पक्रा परेकाहरू झारखण्ड निवासी मोहम्मद तमईउद्दली (29), मुस्तकिन मिया (30) र अफजल अन्सारी (21) सामेल छन्। प्राप्त जानकारी अनुसार गत 27 जुलाईमा असमको जामताडमा एकजना व्यक्तिसित एटीएम फ्रड भएको थियो। केही मिनटमै उक्त व्यक्तिको एटीएमबाट 30 लाख रुपियाँ हराएपछि तिनले घटनाबारे थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका असम पुलिसले झारखण्डको जामताडा ग्याङ उक्त घटनामा संलग्न रहेको थाहा पाएपछि तिनीहरूको पहिचान गरेर मोबाइल टावर लोकेशनको सहयोगमा सिलगढी आइपुग्यो। यसपछि प्रधान नगर थानाको सहयोगमा सिलगढी जङ्क्शनको एउटा होटलबाट उक्त ग्याङका 3 जना सदस्यलाई पक्राउ गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetgrandpashabetmobilbahisjojobetStarzbetStarzbetkargabetpusulabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes