झारखण्डमा 22 देखि 29 अप्रेलसम्म लकडाउन हुने घोषणा

देशभरिमै कोरोनाको दोस्रो लहरको प्रकोप बढ्दै गइरहोक छ। प्रतिदिन लगभग अढाई लाखभन्दा अधिक मानिसहरू कोरोना संक्रमित भइरहेका छन्। यसको साथै कोरोना संक्रमित भएर मृत्युको दर पनि बढ्दै गइरहेको छ। यस्तो परिस्थितिमा कोरोनाको संक्रमणलाई रोकथाम गर्न झारखण्ड सरकारले 8 दिनको लागि लकडाउनको घोषणा गरेको छ। आगामी 22 अप्रेलदेखि 29 अप्रेलसम्म झारखण्डमा लकडाउन रहने मुख्यमन्त्री हेमन्त सोरेनले आज घोषणा गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.