झारखण्डका प्रेमी युगल सिलगढीबाट उद्धार, प्रेमी पक्राउ

सिलगढी (निसं): पाँच दिनदेखि निखोज रहेका झारखण्डका प्रेमी युगललाई सिलगढीबाट उद्धार गरेको छ। तथापि, प्रेमिका नाबालिक रहेकोले गर्दा पुलिसले प्रेमीलाई अपरहण गरेको आरोपमा पक्राउ गरेको छ। पक्रा परेका प्रेमीको नाम शाहनवाज आलम बताइएको छ। झारखण्ड पुलिसले आरोपी प्रेमीलाई आज सिलगढी अदालतमा पेश गरेपछि अदालतको निर्देशमा ट्रान्जिट रिमान्डमा लिएर झारखण्ड प्रस्थान गरेको छ। प्राप्त जानकारी अनुसार झारखण्ड निवासी शाहनवाज आलमको छिमेकी नाबालिकासित प्रेम सम्बन्ध रहेको थियो। यसबारे परिवारका सदस्यहरूले थाहा पाएपछि तिनीहरूको प्रेममा बाँधा दिन थाले। यसपछि शाहनवाजले नाबालिग प्रेमिकालाई झारखण्डबाट भगाएर सिलगढी ल्याएपछि यहीँ बस्न थाले। घटनाबारे नाबालिकाको परिवारका सदस्यहरूले थानामा अपहरणको अभियोग दर्ता गरेका थिए। झारखण्ड पुलिसले सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधान नगर थाना पुलिसले आज दिउँसो 3 नम्बर वार्डको गुरुङ बस्ती इलाकाबाट नाबालिगलाई अपहरण गरेको आरोपमा शाहनवाजलाई पक्राउ गरेको छ भने उक्त नबालिकालाई उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes