झेपी ग्राम पञ्चायत कार्यालयमा ‘द्वारे सरकार’ शिविरको आयोजना

बिजनबारी: स्थानीय मानिसहरूको सुविधालाई ध्यानमा राखेर राज्य सरकारद्वारा सञ्चालित कार्यक्रम द्वारे सरकार अर्थात् दैलोमा सरकार योजना हाल बिजनबारी भेगको विभिन्न ग्राम पञ्चायतमा चलिरहेको छ। यसै क्रममा आज झेपी ग्राम अन्तर्गत पर्ने पञ्चायत कार्यालयमा एउटा शिविरको आयोजना गरियो। उक्त शिविरमा स्थानीय मानिसहरूले राज्य सरकारद्वारा सञ्चालित विभिन्न परियोजनाहरूको लाभ उठाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *