जोन बारला टीएमसी-मा सामेल हुन सक्ने सम्भावना! केन्द्रले कुनै समस्या समाधान नगरेको गम्भीर आरोप

सिलगढी, 22 जनवरी: पूर्व केन्द्रीय राज्यमन्त्री तथा भाजपा नेता जोन बारला तृणमूल कङ्ग्रेसमा सामेल हुन सक्ने सम्भावना रहेको छ। बाघडुग्रा हवाई अड्डामा ओर्लिएपछि बुधबार जोन बारलाले पत्रकारहरू सामु यस्तै संकेत दिएका छन्। यस अवधि उनले भने, “मलाई राज्यका मुख्यमन्त्रीबाट कार्यक्रमको निम्ति निमन्त्रणा प्राप्त भएको छ, त्यसैले म सरकारी कार्यक्रममा सहभागी हुनेछु। डुवर्समा थुप्रै समस्या छन्। म आदिवासी र चिया मजदुरहरूको नेता हुँ, तर मलाई भाजपाबाट सम्मान प्राप्त भएन।” उनले व्यंग्य गर्दै थप भने, “केन्द्रले यहाँका कुनै पनि समस्यामा काम गरेको छैन। आगामी दिनहरूमा क्षेत्रको विकासको लागि बैठक गर्नेछु।” क्षेत्रको विकासका लागि मुख्यमन्त्रीको आग्रहलाई सम्मान गर्दै कार्यक्रमहरूमा सहभागी हुने तिनले बताए। तिनले भने, “मुख्यमन्त्रीको आशीर्वाद प्राप्त भएमा विकास कार्य गर्नेछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbetting girişkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes