झुण्डिएको अवस्थामा बाँसघारीबाट युवकको शव उद्धार

फूलबारी (निसं): बाँसघारीबाट एकजना युवकको झुण्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी फैलिएको छ। यो घटना आज फूलबारीको 2 नम्बर ग्राम पञ्चायतको चैंगराबान्धा इलाकामा घटेको हो। हाल समाचार लेखुञ्जेलसम्म युवकको शवलाई चिन्हित गर्न सकिएको छैन। स्थानीय सूत्र अनुसार आज केही स्थानीय युवकहरूले सडक छेउको बाँसघारीमा उक्त युवकको झुण्डिएको अवस्थामा शव देखे। यसपछि घटनाबारे पुलिसलाई जानकारी दिए। खबर पाउन साथ पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइ दिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetbetvolemobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsekabet girişpusulabet güncel girişjojobetjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes