झुण्डिएको अवस्थामा महिलाको शव उद्धार

मालदा :  मालदाको हरिशचन्द्रपुर पुलिस थाना अन्तर्गत पर्ने इस्लामपुर गाउँमा एउटी महिलाको झुण्डिएको अवस्थामा शव भेट्टाएपछि इलाकामा सनसनी मच्चियो। मृतक 29 वर्षीय रेश्मा खातुनको रूपमा चिन्हित गरिएको छ। घटना सम्बन्धमा मृतकको लोग्ने ओशमान अलीलाई हिरासतमा लिएको छ। ससुराल पक्षले नै आफ्नी छोरीको हत्या गरेको मृतकका परिवारका सदस्यहरूको आरोप रहेको छ। स्थानीय मानिसहरूले झुण्डिएको अवस्थामा रेश्माको शव देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि मालदा मेडिकल कलेज एवम् अस्पतालमा  पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes