झुण्डिएको अवस्थामा युवकको शव उद्धार

सिलगढी सिलगढीमा एकजना युवकको झुण्डिएको अवस्थामा शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले आज गेटबजार संलग्न एनबीएसटीसी-को पुरानो प्रयोगमा नभएको कार्यालय पछिल्तिर रुखमा एकजना युवकको झुण्डिएको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। स्थानीय मानिसहरूले बताएअनुसार मृतक युवक गेट बजार संलग्न हरिजन बस्ती निवासी जयराम हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibomOnwin