झुठो बलात्कारको आरोप सहन गर्न नसकेर व्याक्तिले झुन्डिएर गरे आत्महत्या, परिवार पक्षले थानामा गऱ्यो अभियोग दर्ता

सिलगढी, 7 नोभेम्बर: सिलगढीको चम्पासारी क्षेत्रमा बुधवार, मृदुल कान्ति मण्डल नामक एकजना व्याक्तिको झुन्डिएको अवस्थामा शव फेला परेको छ। मृतक व्यक्ति बालुरघाट निवासी थिए तर सिलगढीमा धेरै समयदेखि गाडी चलाइरहेका थिए। उनी चम्पासारीमा भाडाको घरमा बस्दै थिए। मृतकका परिवारका सदस्यहरूले बताए अनुसार, उनी आठ वर्षदेखि सिलगढीमा बस्दै आइरहेका थिए। केही दिन पहिला एकजना छिमेकी महिलाले उनको विरोधमा बलात्कारको आरोप लगाएकी थिइन्। तर यो सबै आरोप झूठो रहेको परिवारले दाबी गरेको छ। तर महिलाको अभियोगको आधारमा पुलिसले उक्त व्यक्तिलाई पक्राउ गरेको थियो, यसपछि तिनी अदालतबाट जमानतमा रिहा भएका थिए।
जमानत प्राप्त गरेपछि उक्त व्याक्ति मानसिक रूपले अस्वस्थ्य भएका थिए भने बुधबार उनको झुन्डिरहेको अवस्थामा शव फेला पारिएको हो। प्रधाननगर पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गर्यो। बिहीबार मृतकको परिवार बालुरघाटबाट सिलीगुड़ीमा आइपुगे। उक्त दिन उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा शवको पोस्टमोर्टम गरियो। मृतकको परिवार पक्षले थानामा घटना सम्बन्धी अभियोग दर्ता गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabetGrandpashabetvdcasinopusulabet girişVDCasinocasibom casibom holiganbetteosbetbetgitbetgitromabetgameofbetbetbeynesinecasinoholiganbetgrandpashabetgrandpashabet girişbetparkbetparkbetparkjojobet girişpornobahiscasinoCratosroyalbetbetparkpusulabetgrandpashabetholiganbetvdcasinosahabetmatadorbet1wingrandpashabetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişgrandpashabetazhar-itay.com grandpashabetpusulabet girişkazandraolipsbetmilanobetmeritkingjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabet girişbetbey girişgrandpashabetbetbeyholiganbetnesinecasino girişnesinecasinoesbetgrandpashabetgrandpashabet resmi girişgrandpashabetgrandpashabetgrandpashabet girişcasibompornograndpashabetcasibomcasibompusulabet girişgrandpashabetcasibomgrandpashabet Built with ❤︎ by appycodes