जिल्ला वामफ्रन्टले नगर बोर्डविरुद्ध मामिला दर्ता गर्ने : अशोक भट्टाचार्य

सिलगढी : सिलगढी नगरनिगमको मियाद पुरा भइसके तापनि हालसम्म यसको चुनाउ सम्पन्न भएको छैन। नगरनिगम प्रशासकको नियुक्ति गरेर अनैतिक रूपमा राज्य सरकारले नगर बोर्ड चलाइरहेको छ। अनैतिक रूपमा चलिरहेको उक्त नगर बोर्डविरुद्ध जिल्ला वामफ्रन्टले मामिला दर्ता गर्ने भएको छ। आज सिलगढीको अनिल विश्वास भवनमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर वामका शीर्ष नेता अशोक भट्टाचार्यले यस प्रकारको मन्तव्य पोखेका छन्। तिनले बताएअनुसार सिलगढी लगायत राज्यका विभिन्न नगरपालिकाको मियाद समाप्त भए तापनि राज्यको वर्तमान तृणमूल सरकारले चुनाउको व्यवस्था गरेर जनप्रतिनिधिलाई नियुक्त गर्न हिचकिचाइरहेको छ। यति मात्र नभएर अनैतिक रूपमा नगर प्रशासक नियुक्त गरेर नगर बोर्ड चलाइरहेको छ। यसैले मियाद समाप्त भएको सबै नगरनिगम, नगरपालिकाको चुनाउ चाँडै गरिनुपर्ने माग गर्दै दार्जिलिङ जिल्ला वामफ्रन्टले उच्च अदालतको दैलो ढकढकाउने भएको तिनले बताए। हाल कोलकाताको पूर्व मेयर तथा कोलकाता हाई कोर्टका वकील विकास रञ्जन भट्टाचार्यलाई सबै सम्बन्धित कागजपत्र पठाइसकेको तिनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes