जिल्लापाल आर बिमलाले गरिन् राष्ट्रिय राजमार्ग 10 पैह्रो क्षेत्रको निरीक्षण

कालेबुङ : कालेबुङका जिल्लापाल आर बिमलाले आज पैह्रो गएर बन्द अवस्थामा रहेको राष्ट्रिय राजमार्ग 10-को निरीक्षण गरिन्। तिनले बिरिक डाँडा नजिकमा गएको पैह्रो क्षेत्रसम्म पुगेर पैह्रोले राजमार्गलाई पुर्‍याएको क्षयक्षतिबारे जानकारी लिनको साथै उक्त सडकको मरमति कार्यबारे पनि जानकारी लिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *