जिल्ला परिषदको मुद्दा उठाउनु भनेको बंगाल सरकारको दासत्व स्वीकार गर्नु हो: दावा शेर्पा

कालेबुङ: गोरायुमो कालेबुङ ब्राञ्च कमिटीको आयोजनामा 24 नम्बर समष्टि अन्तर्गत समथार देवरालीमा केन्द्रीय समिति सेक्रेटरी जनरल दावा शेर्पाको प्रमुख उपस्थितिमा पार्टीको साङ्गठनिक सभा बस्यो। सभामा गोरायुमो केन्द्रीय समिति को-अर्डिनेटर संजोक गुरुङ, प्रवेश राई, रञ्जना तामाङ, द्रोणा गुरुङ, रुपा थामी, गोरायुमो कालेबुङ ब्राञ्च कमिटी अध्यक्ष बुद्ध तामाङ लगायत 24 नम्बर समष्टि भ्रातृ संगठनका प्रतिनिधि साथै गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो। सभामा गोरायुमो 24 नम्बर समष्टिको अध्यक्ष छ्त्रे तामाङ अनि सचिव डेविड लेप्चालाई सर्वसम्मतिले चयन गरिएको छ भने 24 नम्बर समष्टि अध्यक्ष पदको निम्ति दिल कुमार छेत्रीलाई सर्वसम्मतिले चयन गरेको छ।

प्रमुख वक्ताको रुपमा बोल्दै दावा शेर्पाले भने, गोरामुमोको लडाई भनेको गोर्खा जातिको आफ्नै डाडु पन्यु होस् भन्ने चहान्छौ। यसकारण अब युवाहरुले बुझ्नु पर्छ, सत्यको साथ दिनु पर्छ । केन्द्र सरकार अनि बंगाल सरकारले न्याय दिनुपर्छ। स्थायी राजनैतिक समाधान माथि कार्य भइरहेको पनि तिनले दावी गरे। कालेबुङका विधायक रुदेन सादा लेप्चालाई सुझाउ दिँदै दावा शेर्पाले भने , कालेबुङ जिल्ला परिषदको मुद्दा उठाउनु भनेको बंगाल सरकारको दासत्व स्वीकार गर्नु हो, यसकारण यसबारे अध्ययन गर्नु जरुरी छ। कसैको ईशारामा बोल्नु हुँदैन र जातिलाई आघात पुर्यारउने कार्य पनि गर्नु हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes