जिल्लाशासकले गरे कुचबिहार मेडिकल कलेजको छड्के भ्रमण

कुचबिहार : कुचबिहार जिल्लाशासक पवन कादियानले आज कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालको छड्के भ्रमण गरे। यस अवधि तिनले अस्पतालको विभिन्न विषयहरूबारे जानकारी लिनको साथै अस्पतालका कर्मचारीहरूसँग कुराकानी पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *