जिल्लाशासकले गरे कुचबिहार मेडिकल कलेजको छड्के भ्रमण

कुचबिहार : कुचबिहार जिल्लाशासक पवन कादियानले आज कुचबिहार सरकारी मेडिकल कलेज एवम् अस्पतालको छड्के भ्रमण गरे। यस अवधि तिनले अस्पतालको विभिन्न विषयहरूबारे जानकारी लिनको साथै अस्पतालका कर्मचारीहरूसँग कुराकानी पनि गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.