जिल्लाशासक र पुलिस कमिश्नरद्वारा सिलगढीको विभिन्न छटपुजा घाटको निरीक्षण

सिलगढी : छट पुजा आउन अब केही दिन बाँकी रहेकोले जिल्ला प्रशासन तथा पुलिस अधिकारीहरूले आज सिलगढीको विभिन्न घाटहरूको निरीक्षण गरे। छट पुजामा प्रत्येक घाटमा के कस्ता प्रकारले पुजा गर्ने साथै घाटमा सबै प्रकारको व्यवस्थाको खोज खबर लिनको लागि आज जिल्लाशासक एस पन्नमबलम, पुलिस कमिश्नर गौरव शर्मा, एसजेडीए तथा नगरनिगमका अधिकारीहरूले सिलगढीको लालमोहन मौलिक निरञ्जन घाट, सन्तोषीनगर घाटको निरीक्षण गरे। प्रत्येक वर्ष सिलगढीको लालमोहन मौलिक घाटमा धेरै संख्यामा श्रद्धालुहरूले छट पुजा गर्ने गर्दछन्। गत वर्ष घाट नयाँ प्रकारले तयार गरे तापनि नदीमा जानको लागि त्यहाँ सिँढी नभएकोले धेरैजनाले उक्त घाटमा छट पुजा गर्न पाएनन्। यसैले यस वर्ष घाटमा जानको लागि सिँढीको व्यवस्था, नयाँ प्रकारले घाटको तयारी गरिरहेकोले छट पुजा आयोजकहरू निक्कै खुसी छन्। निरीक्षण अवधि जिल्लाशासक तथा पुलिस कमिश्नरले महानन्दाको लालमोहन मौलिक घाटमा छट पुजा आयोजकहरूसित कुराकानी गरे। यसको साथै जिल्लाशासक तथा पुलिस कमिश्नरले सन्तोषी नगर घाटको पनि निरीक्षण गरे। पुजा अवधि घाटमा सुरक्षा व्यवस्थाको लागि धेरै संख्यामा पुलिस कर्मीहरू तैनाथ गरिने साथै सबै प्रकारको व्यवस्था गरिइने पुलिस कमिश्नर गौरव शर्माले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes