जिमखानाका कर्मचारीहरूले भागोप्रमो-को प्रार्थीलाई समर्थन गर्ने

दार्जिलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापा आफ्नो चुनावी भ्रमणको क्रममा 30 नम्बर वार्डमा पुगेका थिए। त्यस समय जीमखानाका कर्मचारीहरुले पनि भेटघाट गरेर यसपालिको दार्जिलिङ नगरपालिका चुनाउमा सबै 144 जना कर्मचारीहरुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका उम्मेदवार बिनिता प्रधानलाई सहयोग गर्ने वचन दिएका छन्। पार्टी सूत्रले दिएको जानकारी पार्टीको उम्मेद्वार बिनिता प्रधानको समर्थनमा 30 नम्बर वार्डमा चुनाउ प्रचार गर्न गएको समय हिजो जिमखानाका कर्मचारीहरुले सहयोग गर्ने वचन दिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *