जीर्ण बाटोको मरमति गरेर रम्बुकवासीलाई हाम्रो पार्टी-द्वारा तिहारको उपहार

दार्जिलिङ: रम्बुक चियाबारीको जीर्ण बाटोको जीर्णोद्वार गरेर हाम्रो पार्टी-ले रम्बुकवासीलाई तिहारको उपहार दिएको छ। रम्बुक चियाकमान जाने बाटोको अवस्था अति नै जीर्ण रहेकोले स्थानीय मानिसहरू लगायत वाहन चालकहरूलाई दार्जिलिङ सहर, सोनादा बजार, सिलगढी आदि क्षेत्रहरू जान धेरै असुविधा भइरहेको थियो। यसैले रम्बुक चियाबारीवासीहरूले भोग्दै आइरहेका समस्याहरूलाई ध्यानमा राखेर हाम्रो पार्टी-को रम्बुक शाखाले जीर्णोद्वारको कार्य गरिदिएको छ। यस अवधि हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय सहसचिव बविन सुब्बा विशेष रूपमा उपस्थित थिए। यसैगरी हाम्रो पार्टीको अन्य क्षेत्रिय कार्यकर्ता एवम् नेतृत्वहरूमा हाम्रो पार्टीको रम्बुक वीच गाउँ शाखा अध्यक्ष नगेन्द्र सुब्बा, संयोजिका अन्जीता राई, सुबास राई, नेपाली फिल्मका अभिनेता समीर शर्मा, ग्रामवासीहरूमा सनमान राई, निर्मल राई, ईन्द्र कुमार देवान, रोजन कुमार राई, महेन्द्र प्रधान, सुमज सुब्बा, मनम थापा, प्रनम थापा, मुकुल राई, विराज राई आदि उपस्थित थिए।

विशेष गरेर चाँड पर्वको समयमा धेरैजना रम्बुक चियाबगानमा रहेका आफान्तहरूसँग भेटघाट गर्न आउने गर्छन्। बाटोको जीर्ण अवस्थाले गर्दा दुर्घटना जस्ता विषयहरूदेखि सुरक्षित राख्न हाम्रो पार्टीको रम्बुक शाखाले जीर्णोद्वारको कार्य गरेको बताइएको छ। रम्बुक चिया बगानको यो बाटो भएर चन्द्रमान धुरा, वीच गाउँ आदि जस्ता गाउँहरू जाने गर्छन् साथै यहाँका गाडीहरू अन्य स्थानहरूमा जाने गर्छन्। यसै संदर्भमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय सहसचिव वविन सुब्बाले बताए अनुसार रम्बुक चिया बगानको जीर्ण बाटोको अवस्थालाई ध्यानमा राख्दै हाम्रो पार्टीको रम्बुक शाखाले बाटोको जीर्णोद्वार गर्नलाई सबै समक्ष सहयोगको आहवान गरेको छ। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघका केन्द्रीय अध्यक्ष डीके गुरूङसँग अनुमति लिएर अनि केन्द्रीय अध्यक्ष गुरूङले पनि यस विषयमाथि पार्टी केन्द्रीय अध्यक्ष अजय एडवार्डससँगको सरसल्लाह अनुरूप आफूहरूले जीर्णद्वारको कार्य गरेको हो भनी तिनले बताए। आफुहरूले यो बाटोको जीर्णोद्वार मात्र गरेको हो तर तिहारपछि पार्टी अध्यक्ष अजय एडवार्डसले पनि यस बाटोको निम्ति केही पहल गर्न सक्ने वविन सुब्बाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinograndpashabet girişesbet girişgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes