जितेर जाने विधायकले हाल जनतालाई हेरेको खोई : गोजमुमो बिमल खेमा

खरसाङ: चुनाउसम्म नेताहरूले पूरा भाषण दियो तर अहिले जनतालाई परेको बेलामा कोही छैन, जितेर जाने विधायकले दु:ख परेको बेलामा खोई हेरेको जनतालाई भन्दै नेपाली भाषामा शपथ लिएर मात्रै हुँदैन, हामीलाई अहिले पीपीएस होइन कोरोनामुक्त तीनधारे चाहिएको छ भनी बिमलपन्थी युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधानले आज बताएका छन्। आज पनि बिमलपन्थी युवा मोर्चाका सदस्यहरूले खरसाङको तीनधारे क्षेत्रमा सेनिटाइजको कार्य गरे। आज युवा मोर्चाले तीनधारेको गोलाई पाखा अनि तीनधारे चियाबारीको भुले गाउँ क्षेत्रहरूमा सेनिटाइजको कार्य गरेका छन्। उक्त सेनिटाइजको कार्य समयावधि बिमलपन्थी युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधानले भने- ” तीनधारेको जनताले पनि भोट दिएर जिताएको खरसाङको विधायकले अब तीनधारेलाई आवश्यक परेको बेलामा एउटा एम्बुलेन्स झट्टै प्रबन्ध गरिदिनुपर्छ कारण अहिले तीनधारेमा एम्बुलेन्सको नितान्त आवश्यकता रहेको छ।” गोजमुमो अध्यक्ष बिमल गुरुङले पीपी किट्सहरू, माक्सहरू, सेनिटाइज प्रबन्ध गरिदिएकोमा तिनले धन्यवाद दिँदै अब समग्र तीनधारेवासी एक जुट भएर कोरोनाको महामारीमा लड्न जरुरी रहेको बताएका छन्। आजको सेनिटाइज कार्यक्रममा बिमलपन्थी युवा मोर्चाका युकास प्रधान लगायत युवराज प्रधान, रोशन तामाङ, गौरव मुखिया आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetartemisbet girişartemisbetJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes