जीवन गजमेर तृणमूलमा सामेल

सिलगढी : अवकाशप्राप्त गोर्खा सैनिक, अर्ध-सैनिक संगठन सिलगढी, तराई-डुवर्सका महासचिव जीवन गजमेर अल इन्डिया तृणमूल कङ्ग्रेसमा आज सामेल भए। मतिगढा-नक्सलबारी विधानसभा आसनका तृणमूल प्रार्थी राजेन सुन्दासको बाहुलीबाट तिनले पार्टीको झण्डा ग्रहण गरे। तिनले अबदेखि तृणमूल कङ्ग्रेस पार्टीमा रहेर सहयोग पुर्‍याउने वाचा पनि गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.