जीवन गजमेर तृणमूलमा सामेल

सिलगढी : अवकाशप्राप्त गोर्खा सैनिक, अर्ध-सैनिक संगठन सिलगढी, तराई-डुवर्सका महासचिव जीवन गजमेर अल इन्डिया तृणमूल कङ्ग्रेसमा आज सामेल भए। मतिगढा-नक्सलबारी विधानसभा आसनका तृणमूल प्रार्थी राजेन सुन्दासको बाहुलीबाट तिनले पार्टीको झण्डा ग्रहण गरे। तिनले अबदेखि तृणमूल कङ्ग्रेस पार्टीमा रहेर सहयोग पुर्‍याउने वाचा पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *