“जीवन काँडा कि फूल”-का बाल कलाकार अवस्था थापालाई नेपालका राष्ट्रपतिद्वारा राष्ट्रिय पुरस्कार प्रदान गरिने

खरसाङ: गाड़ीधुरा निवासी जीवन थापा अनि रेगिना थापाकी छोरी अवस्था थापालाई आज नव प्रगति संघका सदस्यहरूको तर्फबाट बधाई दिनको लागि एउटा कार्यक्रमको आयोजना गरियो। अवस्था थापाले विगत पाँच वर्षअघि नेपाली चलचित्र “जीवन काँडा कि फूल”-मा बाल कलाकारको रूपमा अभिनय ग‌रेकी थिइन्। तिनले उक्त चलचित्रमा झमक घिमिरेको बाल्यकालको अभिनय गरेकी थिइन् जो एउटा शारीरिक रूपले असक्षम हुन्छिन्। तिनको अभिनयलाई नेपालको राष्ट्रिय पुरुस्कारको निम्ति चयन गरिएको थियो जसमा तिनको सर्वोत्कृष्ट अभिनयको कारण तिनलाई नेपालको राष्ट्रपति भवनमा भोलि 17 अप्रेल 2022 को दिन नेपालका माननीय राष्ट्रपतिको बाहुलीबाट राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ। उक्त पुरस्कार लिनको निम्ति आज तिनी नेपाल प्रस्थान हुनअघि क्लबका सदस्यहरूले खदा माला लगाएर अशीर्वद दिँदै विदा दिएको अनुप रामुदामुले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbetci girişbetcicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes