जीवित रोगीलाई मृत घोषित गरेको आरोपमा विरोध प्रदर्शनी

कुचबिहार : उपचारमा लापर्वाही गरेको आरोपलाई लिएर फेरि आज कुचबिहार मेडिकल कलेज एवम् अस्पतालमा तनाउको माहौल देखापर्यो। जीवित व्यक्तिलाई मृत घोषित गरेको रोगीको परिवारका सदस्यहरूको आरोप रहेको छ। तथापि, अस्पताल प्रबन्धनले उक्त आरोप झुटो रहेको बताएको छ। प्राप्त जानकारीअनुसार कुचबिहार-2 नम्बर ब्लकको बानेश्वर इलाकामा माछा पक्रिँदा बिजुलीको झट्का लागेर 17 वर्षीय विशाल बर्मन नामक युवक घाइते भएकोले तिनलाई तत्कालै कुचबिहार मेडिकल कलेज एवम् अस्पतालमा लगेपछि त्यहाँका डाक्टरले मृत घोषित गरिदिएको बताइएको छ। परिवारका सदस्यहरूले घटनापछि अस्पतालको इमरजेन्सी वार्ड बाहिर विशाललाई लगभग 1 लिटर दुध खुवाएको बताए। यसपछि तिनलाई अस्पतालभित्र लगेपछि चिकित्सकहरूले मृत घोषित गरिदिएको परिवारका सदस्यहरूको आरोप रहेको छ। घटनापछि रोगीको परिवारका सदस्यहरूले अस्पताल परिसरमा विरोध प्रदर्शनी गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर हस्तक्षेप गरेपछि परिस्थिति नियन्त्रणमा ल्याइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes