ज्यान जोखिममा पारेर रेलवे लाइन पार गर्न बाध्य मानिसहरू

खोरीबारी : सिलगढी-अलुआबारी रेलखण्डका अधिकारी रेलवे स्टेशनको ट्र्याकमा मालगाड़ी राखेकोले मानिसहरूलाई आवत-जावत गर्नमा निक्कै असुविधा भइरहेको छ भने केही मानिसहरू ट्रेन मुनबाट छिरेर आफ्नो ज्यान जोखिममा पारेर आवत-जावत गरिरहेका छन्। स्थानीय सञ्जय मण्डलले रेलवे ट्र्याक भएर धेरैजसो मानिसहरू आवत-जावत गर्ने गर्दछन्। विशेष गरेर अधिकारीमा साप्ताहिक बजार लाग्ने गरेकोले त्यस दिन बजारको पारिपट्टि एवम् स्टेशनको पारिपट्टि बस्ने मानिसहरू त्यहीँ ट्र्याक भएर बजार गर्न आउने गर्दछन्। साप्ताहिक बजारमा हजारौँको संख्यामा मानिसहरू किन-बेच गर्नको लागि आउने गर्दछन्। तर रेलवे लाइनमा गत केही दिनदेखि मालवाहक ट्रेन रोकेर राखेकोले मानिसहरूलाई धेरै असुविधा भइरहेको छ। महिला, नानीहरू लगायत अन्य मानिसहरू आफ्नो ज्यान जोखिममा पारेर मालवाहक ट्रेन मुनिबाट छिरेर आवत-जावत गर्न बाध्य बनेका छन्। यस्तो परिस्थितिमा कहिलेकाहीँ चोट पनि लाग्ने गर्दछ तर रेलवेको तर्फबाट कुनै प्रकारको सहयोग गरिएको छैन। यसैले गर्दा मानिसहरूले सरकार तथा सम्बन्धित अधिकारीहरूसित फुट ओभर ब्रिजको माग गरेका छन्। तथापि, केही टाढामा रेलवे गेट रहे तापनि सडक टाढो भएकोले मानिसहरू स्टेशन नजिक रेलवे ट्र्याक पार गरेर आवत-जावत गर्ने गर्दछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahishopbalabetgarantijojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişbetgitjojobetgrandpashabetpusulabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes