जीएल चामलिङकृत ‘जीवन दर्शन’ कृतिको विमोचन

मङ्पू: मङ्पू सिम्ले धुरा निवासी सरोजिनी स्मारक प्राथमिक पाठशालाका भूतपूर्व प्रधान अध्यापक जीएल चामलिङद्वारा लिखित जीवन दर्शन नामक केही लेख केही कविता कृति तिनकै नीजि वासस्थानमा विधिवत विमोचन गरियो। श्री सत्य साई बाबाको तस्विर अघि दीप प्रज्ज्वलन गरे शुरू गरिएको विमोचन कार्यक्रममा उपस्थित सबैलाई आयोजकको पक्षबाट आशिष चामलिङले स्वागत जनाउँदै पुस्तक तयार पार्नमा भूमिका लेखिदिने डा. मोहन पी दाहाल, अभिनन्दनका दुई शब्द लेखिदिने डा. रेमिका थापा अनि पुस्तक तयार पार्नमा सहयोग पुर्‍याउने उपमा प्रकाशकका उमेश उपमालाई पनि धन्यवाद दिए। सभापति एसएम राई, प्रमुख अतिथि एएम राई, सरोजिनी स्मारक प्राथमिक पाठशालाका भूतपूर्व प्रधान अध्यापक रवि राई, लेखक जीएल चामलिङ, लेखकको पत्नी मिरा राई, सतिस चामलिङ, गजलकार सुवास श्रेष्ठ, अमिर बस्नेत, सुरेश श्रेष्ठ, रवि राई, सूर्यमणि राई, पवन बल, सीके राई, एनपी राई, हेमचन्द्र राई, प्रणय राई, कृति प्रकाशक श्रद्धा चालिङ आदिको बाहुलीबाट कृति जीवन दर्शनको विधिवत् रूपमा विमोचन गरियो। पुस्तक विमोचनपछि गजलकार सुवास श्रेष्ठले उक्त कृतिको विषयमा बोल्दै यो एउटा छुट्टै प्रकारको अनि अति उपयोगी कृति प्रकाशमा आएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes