जेएनयु घटनाविरुद्ध सिलगढीमा निकाले कलेजका विद्यार्थीहरूले र्‍याली

सिलगढी : जेएनयु हमलाको प्रतिवादमा सिलगढीको आचार्य प्रफुल्ल चन्द्र राय गभर्मेन्ट कलेजका तृणमूल छात्र परिषदका सदस्यहरूले आज एउटा विरोध र्‍याली निकाले। यस र्‍यालीमा धेरै संख्यामा छात्र-छात्राहरूले अंश ग्रहण गरेका थिए। र्‍यालीमा सामेल विद्यार्थीहरूले जेएनयु हमलाको तीव्र निन्दा गर्दै आरोपीहरूलाई सजाय दिनुपर्ने माग गरेका छन्। उक्त र्‍याली कलेज परिसरबाट शुरू गरेर विभिन्न इलाकाहरूको परिक्रमा गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *