जेएनयु घटनाको गोरामुमोद्वारा विरोध

सिलगढी: जवहारलाल नेहरु विश्व बिद्यालयमा हिजो राती भएको घटनाको गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले निन्दा गर्दै यसको विरोध जनाएको छ। गोरामुमो दार्जिलिङ शाखा अध्यक्ष अजय एडवर्डले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर जेएनयु हमलामा विद्यार्थी , शिक्षकगण अनि त्यहाँ कार्यरत् कर्मचारीहरू घाइते भएकोले भारत देशको निम्ति यो एउटा कालो दिन हो भनी बताएका छन्। तिनले पार्टीको तर्फबाट अपराधीहरुलाई चाँडोभन्दा चाँडो पक्राउ गरेर कडा भन्दा कडा सजाय दिने माग गरेका छन्। भारत देशको नागरिकको हैसियतमा सबै राजनैतिक दल, सबै धर्मालम्वी एक भएर यो घटनाको बिरोध गर्दै केन्द्र सरकारलाई तिनीहरुको विरूद्ध कार्वाही गर्न दबाउ दिने पनि तिनले अपिल गरेका छन्। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा घाइते विद्यार्थीहरु अनि जेएनयु-का प्राध्यापकहरुको साथमा सदैव खडा रहने पनि जारी विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes