जेएनयु घटनाको प्रतिवादमा दार्जिलिङ जिल्ला छात्र परिषदको र्‍याली

सिलगढी : दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थीहरूमाथि भएको हमलाको प्रतिवादमा दार्जिलिङ जिल्ला छात्र परिषदको तर्फबाट एउटा धिक्कार र्‍याली निकालिइयो। उक्त र्‍याली सिलगढीको भेनस मोड़बाट शुरू गरेर सेभोक मोड़ हुँदै पुनः भेनस मोड़मा पुगेर समापन गरियो। छात्र परिषदका सदस्यहरूले भेनस मोडमा गृहमन्त्री अमित शाहको पुतला दहन गरे। यस अवसरमा छात्र परिषदका जिल्ला अध्यक्ष शाहनवाज हुसेन, टाउन अध्यक्ष आशुतोष रायलगायत अन्य नेतागण उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişcasibomholiganbetbets10onwin girişcasibomJOJO BET