जेएनयु हमलाको प्रतिवादमा मदारीहाटमा तृणमूल छात्र परिषदको र्‍याली

अलिपुरद्वार : जेएनयु घटनाको प्रतिवादमा अन्य ठाउँहरूमा झैँ आज अलिपुरद्वार जिल्‍लाको मदारीहाट वीरपाड़ा ब्लक तृणमूल छात्र परिषदको  तर्फबाट एउटा र्‍यालीको आयोजना गरियो। मदारीहाट वीरपाड़ा ब्लक तृणमूल छात्र परिषदका अध्यक्ष कुनाल विश्वासको नेतृत्वमा उक्त र्‍याली निकालिएको हो। र्‍यालीमा सामेल विद्यार्थीहरूले विभिन्न कलेजहरूको परिक्रमा गर्दै घटनाको तीव्र प्रतिवाद जनाए। यसको साथै संगठनका सदस्यहरूले वीरपाड़ा कलेज अघि धरना प्रदर्शनी पनि गरे।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibomcasibom 726casibomOnwincasibom girişcasibombaywingrandpashabet girişholiganbetjojobet girişbetist