जेएनयु हमलाको विरोधमा जलपाईगढीमा तृणमूलद्वारा र्‍याली

जलपाईगढी : दिल्लीको जेएनयुमा भएको हमलाको प्रतिवादमा जलपाईगढी जिल्ला तृणमूल युवा कांग्रेसको तर्फबाट एउटा विरोध र्‍याली निकालिइयो। उक्त र्‍याली गाँधीको सालिग अघिबाट शुरू गरेर शहरको विभिन्न मार्गहरूको परिक्रमा गर्यो। यसपछि तृणमूल युवा नेताहरू तथा समर्थकहरूले थाना मोड़मा टायर जलाएर विरोध प्रदर्शनी पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.