जेएनयु हमलाको प्रतिवादमा सिलगढीमा र्‍याली

सिलगढी : दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको हमलाको प्रतिवादमा सिलगढी कलेजका विद्यार्थीहरूले आज एउटा र्‍याली निकाले। कलेजका छात्र-छात्राहरूले मुखमा कालो लुगा बाँधेर र्‍यालीमा सामेल भएका थिए। र्‍यालीमा सामेल विद्यार्थीहरूले विभिन्न नाराहरू लगाउँदै दोषीहरूलाई सजाय दिनुपर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/