जेएनयु हमलाको प्रतिवादमा सिलगढीमा र्‍याली

सिलगढी : दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको हमलाको प्रतिवादमा सिलगढी कलेजका विद्यार्थीहरूले आज एउटा र्‍याली निकाले। कलेजका छात्र-छात्राहरूले मुखमा कालो लुगा बाँधेर र्‍यालीमा सामेल भएका थिए। र्‍यालीमा सामेल विद्यार्थीहरूले विभिन्न नाराहरू लगाउँदै दोषीहरूलाई सजाय दिनुपर्ने माग गरेका छन्।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.