जेएनयु हमलाको प्रतिवादमा सिलगढीमा र्‍याली

सिलगढी : दिल्लीको जेएनयु-मा भएको हमलाको प्रतिवादमा सूर्यसेन महाविद्यालयका तृणमूल छात्र परिषदका सदस्यहरूले आन्दोलन शुरू गरे। आज संगठनको तर्फबाट एउटा र्‍यालीको आयोजना गरेर सिलगढी सहरको विभिन्न पथहरूको परिक्रमा गर्यो। र्‍यालीमा उपस्थित सबैले दिल्लीको जेएनयु-मा भएको हमलाको तीव्र निन्दा गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *